logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आफ्नै १३ वर्षीय छोरीलाई जबरजस्ती करणी गर्न खोज्ने बाबु पक्राउ


अंकुरण खबर
689
Shares

गुल्मीको इस्मा गाउँपालिकामा आफ्नै १३ वर्षीय छोरीलाई बलात्कार गर्न खोज्ने बाबु पक्राउ परेका छन् ।

गाउँपालिकाको वडा नम्बर ४ दोहोलीका ४१ वर्षीय बाबुलाई प्रहरीले पक्राउ गरेको हो । छोरीलाई जबरजस्ती करणी गर्न खोजेको भन्दै आमाले उजरी दिएपछि बुवालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनएको छ ।

गएको असोज २९ गते साँझ मालिका गाउँपालिका ६ मा छोरीलाई जबरजस्ती करणी गर्न खोजेको जनाईएको छ ।