logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भोजपुरमा एक महिलाको विभत्स हत्या एक गम्भीर घाइते


अंकुरण खबर
1.664K
Shares

काठमाडौं – भोजपुरमा एक महिलाको विभत्स हत्या भएको छ । षडानन्द नगरपालिका– ३ की २८ वर्षीया कल्पना राईको शनिवार साँझ हत्या भएको हो ।

नेपालेडाँडामा भएको भलिबल खेल हेरेर फर्कदै गर्दा उनको ओपंखा भन्ने ठाँउमा धारिलो हतियार प्रयोग गरि हत्या भएको प्रहरीले जानकारी दिएको छ ।

आक्रमणमा स्थानीय १८ वर्षीया किशोरी नवीना राई गम्भीर घाइते भएकी छिन् । घटनामा सग्लन स्थानीय प्रदीप बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।

घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जानाएको छ ।