logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कैलालीमा २८ जुवाडे पक्राउ


अंकुरण खबर
1.638K
Shares

धनगढी – कैलालीमा प्रहरीले २८ जुवाडेलाई प्रकाउ गरेको छ। जिल्लाको गोदावरी नगरपालिका ७ लालपुरस्थित बिरबहादुर वलीले संचालन गरेको वली होटलबाट नगद एक लाख ५६ हजार ३८२ रुपैयाँसहित ८ जुवाडे पक्राउ परेका हुन्।

जुवा तास खेलिरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेती प्रहरीको टोलीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।