logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चितवनमा स्वीमिङपुलमा डुबेर बालकको मृत्यु


अंकुरण खबर
1.313K
Shares

चितवनमा होटलको स्वीमिङ पुलमा डुबेर ३ बर्षिय बालकको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका वडा न ४ मा रहेको होटल रेन्टफरेष्टको स्वीमिङ पुलमा डुबेर नुवाकोट विदुर नगरपालिका ५ देविघाटका बालक प्रयास श्रेष्ठको आज मृत्यु भएको हो ।

परिवार सहित घुम्नका लागि चितवन गएका उनी होटलको स्वीमिङ पुलमा पौडी खेलेका थिए । सो क्रममा स्वीमिङ पुलमा बालक डुबेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।