logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ओरालो लाग्यो सुनचाँदीको मूल्य


अंकुरण खबर
832
Shares

काठमाडौं – आज सुनचाँदीको मूल्य घटेको छ । सोमबारको तुलनामा मंगलबार सुन २ सय रुपैयाँले घटेको हो ।

सोमबार ७१ हजारमा कारोबार भएको छापावाला सुन मंगलबार २ सयले घटेर ७० हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ७० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी पनि ५ रुपैयाँले घटेर प्रतितोला ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।