logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

सुनचाँदीको भाउ बढ्यो, कति छ आज मूल्य ?


अंकुरण खबर
1.352K
Shares

काठमाडौं – सुनको मूल्य पुनः वृद्धि भएको छ । बिहीबार छापावाला सुन तोलामा ४ सयले बढेर ७० हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

तेजाबी सुन ७० हजार ३ सयमा कारोबार भइरहेको छ । त्यसैगरी, चाँदी तोलामा ५ रुपैयाँले बढेर आज  ८ सय ५० रुपैयाँमा कारोबार भइरेहेको छ।