काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक पार्किङ वे मा आज श्री एयरलाइन्स र यति एयरलाइन्सको जहाज ठोक्किएका छन् ।
विराटनगरबाट आएको श्रीको जहाज पार्किङमा लैजाँदै गर्दा यतिको जहाजसँग ठोक्किएको हो । श्री एयरलाइन्सको जहाजले पार्किङ गरिराखेको यतिको जहाजलाई छोएको बिमानस्थालका प्रत्यक्षदर्शिले बताइएका छन् ।
दुबैको विमानमा सामान्य क्षति भएको छ।