logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

९ जना प्रहरी निरीक्षकको सरुवा


अंकुरण खबर
1.222K
Shares

काठमाडौं – प्रहरी प्रधान कार्यालयले प्रहरी निरीक्षकहरुको काज सरुवा गरेको छ ।

प्रहरी प्रधान कार्यालय अन्र्तगतको मानव एवं प्रशासन विभाग उपशाखाले ९ जना प्रहरी निरीक्षकहरुको सरुवा गरेको हो । ललितपुरको पुल्चोमा कार्यरत माधव केसीको ठाउँमा पुर्णिमा कुमारी चन्दलाई ल्याइएको छ भने सिरहाका शेषक राम थानदान थारु तेह्रथुम सरुवा भएका छन् ।