logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मोटरसाइकल दुर्घटनामा नेकपाका नेता रिजालको निधन


अंकुरण खबर
819
Shares

काठमाडौं – नेकपा इटहरीका नगर सदस्य दिपेश रिजालको दुर्घटनामा परि निधन भएको छ ।

को ९ प ३३०० नम्बरको मोटरसाइकल र को २५ प ९४५१ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना हुदाँ उनको शनिबार सुन्दरहरैंचा ४ मा मोटरसाइकल दुर्घटनामा निधन भएको हो ।

गम्भीर घाइते भएका रिजालको विराट नर्सिङ होमको आईसीयुमा राखेर उपचार भइरहेको थियो । उनको उपचार त्यहाँ सम्भव नभएपछि सिलगुढी लगिए पनि उपचारकै क्रममा उनको मृत्यु भएको थियो ।