logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अतिक्रमित भुभाग फिर्ता गर्ने गरी सरकारले काम गरीरहेको प्रधानमन्त्रीको दाबी


अंकुरण खबर
1.69K
Shares

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले नेपालको भूभाग आफ्नो नक्सामा पारेको विषयमा कुराकानी गर्न भारतसँग पूराना नक्सा र तथ्यांकहरु संकलन गरिरहेको बताएका छन् ।

आज बिहान नेकपा सचिवालय बैठकमा यस बारे जानकारी गराउँदै प्रधानमन्त्री ओलीले अतिक्रमित भुभाग फिर्ता गराउने गरी सरकारले काम गरीरहेको जानकारी दिए ।

उनले तथ्य र प्रमाणका अधारमा नेपालले भारतसँगको सिमा विवाद समाधानका लागि भारतसँग कुरा गर्ने बताएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।