logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज सुनचाँदीको मूल्य कति ?


अंकुरण खबर
2.795K
Shares

काठमाडौं – नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । मंगलबार छापावाला सुन प्रतितोला ७१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार पनि सुनसोही मूल्यमा कारोबार भएको थियो । त्यस्तै, तेजावी सुन आज प्रतितोला ७० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदी पनि आज स्थिर रहँदै प्रतितोला ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।