logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अभिनेत्री शिल्पा पोखरेल साधारण तारेखमा रिहा


अंकुरण खबर
3.978K
Shares

काठमाडौं – अभिनेत्री शिल्पा पोखरेल साधारण तारेखमा रिहा भएकी छन् । उनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा परेको थियो ।

निर्माता छवि ओझासँगको बहुविवाह मुद्दामा पोखरेल शुक्रबार जिल्ला अदालत काठमाडौं हाजिर भएकी थिइन् । न्यायाधीश मुकेश उपाध्यायको इजलाशले शिल्पालाई साधारण तारेखमा रिहा गर्ने आदेश गरेको हो ।

छवि ओझा र जाहेरीकर्ता हेमाकुमारी ओझाबीच यसअघि नै अंशबन्डा भएकाले प्रारम्भिक आधार र प्रमाणका आधारमा शिल्पा दोषी हुन नसक्ने ठहर जिल्ला अदालतले गरेको छ ।