logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज कतिमा कारोबार हुँदैछ सुनचाँदी ?


अंकुरण खबर
3.64K
Shares

काठमाडौं – नेपाली बजारमा आइतबार छापावाला सुन तोलामा ७१ हजार ८ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला ७१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदी प्रतितोला ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।