logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चिसो बढ्दैछ, आजको मौसम कस्तो रहला ?


अंकुरण खबर
1.768K
Shares

काठमाडौं – बिहानीपख देशको पश्चिमी भू-भागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेता पनि दिउँसो बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशको पश्चिमी भूभागमा शुक्रबार दिउँसो आंशिक देखि सामान्य बदली तथा मध्य र पूर्वी पहाडी भूभागमा आंशिक बदली रहने सम्भावना रहेको मौसमविदले बताएका छन् ।