logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

टी-१० लिग क्रिकेट : पारस र सन्दीपको खेल आज


अंकुरण खबर
1.339K
Shares

युएईमा जारी टी-१० क्रिकेट लिगको सुपर लिग अन्तर्गत आज नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने र पूर्व कप्तान पारस खड्का रहेको टिमबीच प्रतिस्पर्धा हुँदैछ ।

अबुधाबीको शिख जायेद रंगशालामा नेपाली समय अनुसार आज राति पौने १० बजेदेखि सुरु हुनेछ । नेपालका पूर्वकप्तान आबद्ध टिम आबुधावी र लेग स्पीनर सन्दीप लागिमछाने रहेको टिम कर्नाटका टुसकेर्स एकआपसमा प्रतिस्पर्धा गर्नेछन् ।

पारसको टिम आबु धाबी ४ अंक जोडेर छैटौं स्थानमा रहेको छ भने सन्दीपको टिम कर्नाटका ५ खेलमा ३ अंक जोडेर पुछारमा रहेको छ ।