जुम्लाको चन्दननाथ नगरपालिका–२ स्थित भीषण आगलागी भएको छ ।
आइतबार बिहान गोविन्द्र भण्डारीको घरमा भीषण आगलागी भएको हो । अहिले आगलागी नियन्त्रणको प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ ।
आगलागीको थप विवरण आउन बाँकी छ ।
१.
२.
३.
४.
५.
६.
७.
८.
९.
१०.
सुचना बिभाग दर्ता नं.: १३९९ / ०७५–७६
इमेल: ankurankhabar@gmail.com फाेन:9841821593/9861614299