logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पठाओ चालकमाथि प्रहरीको कारबाही


अंकुरण खबर
1.261K
Shares

काठमाडौं – ट्राफिक प्रहरीले प्रायोजन विपरीत मोटरसाइकल चलाएको आरोपमा टुटल र पठाओका चालकलाई कारबाही थालेको छ ।

प्रयोजन विपरित सवारी चलाएको अभियोगमा पठाओ चालक विकास तामाङलाई महानगरीय ट्राफिक प्रहरी वृत स्वयम्भूले १ हजार रुपैयाँ जरिवाना हुनेगरी चिट काटेको हो।

प्रहरीले बा ७७ प ८१९९ नम्बरको मोटरसाइकलबाट भाडामा यात्रु ओसारेको आरोपमा जरिवाना लिएको छ । जरिवानाको चिटमा प्रयोजनविपरीत सवारी चलाएको उल्लेख गरिएको छ ।

सिन्धुपाल्चोकका तामाङले विगत ४ महिनादेखि पठाओमा काम गरिरहेका थिए ।