logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्राइम बैंकको लाभांश घोषणा


अंकुरण खबर
806
Shares

काठमाडौं – प्राइम कमर्सियल बैंकले सेयरधनीलाई १६ प्रतिशत बोनस दिने भएको छ ।

बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको मुनाफाबाट १६ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।

सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश नियामक राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी साधारण सभाले पारित गरेपश्चात मात्रै सेयरधनीलाई वितरण सुरु गरिनेछ ।