काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाह तराई भ्रमणमा जाने भएका छन्। शाह निजी भ्रमणका लागि भैरहवा जान लागेका हुन्।
उनी आगामी हप्ता भैरहवाको निजी भ्रमणमा जान लागेको उनको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लखे गरिएको छ।
पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेव सरकार केही दिनको निजी भ्रमणको सिलसिलामा आगामी हप्ता पश्चिमको भैरहवा सवारी होइबक्सँदै छ सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।