logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

बिरामीलाई बलात्कार गरेको आरोपमा मेडिसिटि अस्पतालका डाक्टर पक्राउ


अंकुरण खबर
845
Shares

काठमाडौं – बिरामी युवतीमाथि बलात्कार गरेको आरोपमा मेडिसिटी अस्पतालका एक डाक्टर पक्राउ परेका छन् ।

अस्पतालमा उपचारका लागि आएकी युवतिमाथि बलात्कार प्रयास गरेको उजुरी परेपछि महानगरीय प्रहरी परिसर ललितपुरले ती डाक्टरलाई पक्राउ गरेको हो।

उपचारका लागि आइतबार अस्पताल पुगेकी ती युवतीले आफूमाथि डाक्टर रोहित कुमार झाले बलात्कार प्रयास गरेको भन्दै सोमबार उजुरी दिएपछि पक्राउ गरिएको एसएसपी टेकप्रसाद राईकाले जानकारी दिए ।