logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बम बिष्फोटको घटनामा संलग्न रहेको आरोपमा एक जना पक्राउ


अंकुरण खबर
910
Shares

काठमाडौं – उदयपुरबाट एक जनालाई बम बिस्फोटको घटनामा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–१० बस्ने ३६ वर्षीय सिद्धान्त राई छन्।  राईलाई त्रियुगा नगरपालिका–१२ बाट मंगलबार दिउँसो पक्राउ गरिएको हो।

त्रियुगा नगरपालिका–६ जलजलेस्थित खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कार्यालयको भवनमा गत भदौ ३ गते राति सिलिण्डर बम बिष्फोटको घटनामा उनको संलग्नता रहेको प्रहरीले जनाएको छ।