logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

देशका केही भागमा वर्षासँगै हिमपातको सम्भावना


अंकुरण खबर
2.873K
Shares

काठमाडौँ – देशको पश्चिमी भूभाग लगायत मध्य तथा पूर्वी पहाडी भूभागमा आंशिक देखि सामान्य बदली हुने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी पहाडी भूभागका केही स्थानमा हल्का वर्षाका साथै मध्य तथा पश्चिमी हिमाली भूभागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको पनि सम्भावना रहेको मौसमविदले बताएका छन् ।