logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

साग महिला भलिबल : नेपाल सेमिफाइनलमा प्रवेश, बंगलादेश बाहिरियो


अंकुरण खबर
1.157K
Shares

काठमाडौं – नेपाल घरेलु भूमिमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत महिला भलिबल सेमिफाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा शुक्रबार भएको समूह चरण अन्तर्गत भारतले बंगलादेशलाई ३-० को सोझो सेटमा पराजित गरेसँगै नेपाल अन्तिम चारमा पुगेको हो ।

भारत भने समूह विजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ । दुई खेल जितेको भारत ४ अंकसहित समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । दुई खेल गुमाएको बंगलादेश भने समूह चरणबाट बाहिरिएको छ ।