logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रहरी निरीक्षक घुस लिँदा लिँदै पक्राउ


अंकुरण खबर
819
Shares

काठमाडौं – जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत रामकिशोर साह ९० हजार घुससहित पक्राउ परेका छन् ।

साह ठगी मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस लिदैँ गर्दा रंगेहात पक्राउ परेको हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित कार्याल्यबाट खटिएको टोलीले साहलाई घुस लिँदा लिँदै जनकपुरबाट पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।