logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बहिनीलाई बलात्कार गरेको आरोपमा दाजु पक्राउ


अंकुरण खबर
1.105K
Shares

काठमाडौं – जिल्ला प्रहरी कार्यालय बर्दियाकाको टोलीले १५ वर्षिया बहिनी बलात्कारको आरोपमा दाजुलाई पक्राउ गरेको छ ।

करिब साढे १ महिनाअघि भएको घटनामा पीडितलाई पीडकले धम्की दिएपछि गुपचुप थियो। पीडित बालिकाले केही महिनापछि फुपुलाई घटना सुनाएपछि घटना प्रहरीसम्म पुगेको हो।

प्रहरीका अनुसार पीडितको फुपुुले दिएको जाहेरीका आधारमा हाडनाताभित्र बलात्कार गर्ने २५ बर्षिय दाजु पर्नेलाई पक्राउ गरिएको हो ।