logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चिनियाँ राजदूत होउ यान्छीले ट्वीटरमार्फत भ्रमण बर्षको दिए शुभकामना


अंकुरण खबर
2.106K
Shares

काठमाडौं – नेपाल भ्रमण बर्षको स्वागतमा चिनियाँ राजदूत होउ यान्छीले सफलताको शुभकामना दिएकी छन् ।

सामाजिक संजाल ट्वीटरमार्फत राजदूत यान्छीले इतिहास, विविधता र प्रकृतिका कारण सुन्दर नेपाल घुम्न लायक रहेको उल्लेख गरे ।

नेपालले भ्रमणबर्ष २०२० को भव्य उदघाटन गर्ने तयारी गरेको छ । सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० भोलीबाट सुरु हुँदैछ ।

https://twitter.com/PRCAmbNepal/status/1211914509914230784?s=19&fbclid=IwAR36uhDAfywbl6pOXIuixbb3uTu9M8YG1R6LvO7iuMkwe3kHCnHb2YaLrVE