logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

नेपाली काँग्रेसका नेता प्रेमराज राईको निधन


अंकुरण खबर
2.236K
Shares

नेपाली काँग्रेसका नेता प्रेमराज राईको निधन भएको छ ।

ओखलढुङ्गाका पूर्व पार्टी सभापति समेत रहेका प्रेमराज राईको ७२ वर्षको उमेरमा लैनचौरस्थित मनमोहन सामुदायिक अस्पतालमा निधन भएको हो । उनी केही समयदेखि कलेजोको रोगबाट पिडित रहेका थिए ।

पारिवारिक स्रोतका अनुसार उनको अस्पतालमा निधन भएको र बुधबार मुन्दुम विधिअनुसार संस्कार गरिने बताइएको छ । दाहसंस्कारको लागी उनको पार्थिव शरीरलाई ओखलढुङ्गा उनकै घरमा लगिएको छ ।