logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दशरथ रंगाशालामा १३ औँ सागको उद्घाटन


अंकुरण खबर
1.079K
Shares

१३ औँं दक्षिण एसियाली क्षेत्रीय खेलकुद प्रतियोगिताको उद्घाटन सत्र दशरथ रंगशालामा सुरु भएको छ।

एक भब्य समारोहबीच दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले सागको उद्घाटन गर्न लागेकी हुन् ।  साँझ ५ बजेदेखि सुरु भएको उद्घाटन समारोहमा नेपालको राष्ट्रिय गान बजेसँगै सातै देशका खेलाडीले मार्च पास गरेका थिए।  त्यसपछि आयोजक राष्ट्रको तर्फबाट खेलका विभिन्न पदाधिकारी र मन्त्रीहरुले मन्तब्य दिइरहेका छन्।