logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सागः मण्डेकाजीले दिलाए नेपाललाई पहिलो स्वर्ण


अंकुरण खबर
1.404K
Shares

काठमाडौं – १३औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले तेस्रो स्वर्ण पदक जितेको छ ।

नेपालका लागि करातेको व्यक्तिगत पुरुष एकल कातामा मण्डेकाजी श्रेष्ठले पहिलो स्वर्ण पदक दिलाएका हुन् ।सातदोबाटोस्थित कराते हलमा सोमबार मण्डेकाजीले पाकिस्तानका निएमातुल्हालाई पराजित गरेका थिए ।

मण्डेकाजीले २५.७२ अंक जोड्दै स्वर्ण पदक जित्दा पाकिस्तानका निएमातुल्हाले २४.९२ अंक जोड्दै रजत पदकमा चित्त बुझाउनु पर्‍यो ।