logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ग्याँस सिलिन्डर पड्किँदा एकजना घाइते


अंकुरण खबर
2.275K
Shares

काठमाडौं – खाना पकाउने क्रममा ग्याँस सिलिन्डर पड्किँदा काठमाडौंमा एकजना घाइते भएका छन् ।

काठमाडौं महानगरपालिका–५ हाँडीगाउँ जोगीकुटी मार्ग डेरा गरी बस्ने भारत घर भएका १८ वर्षीय प्रदीप कुमार कुशवाह घाइते भएका छन् ।

कुशवाहाको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको जनाइएको छ ।