logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अछाममा छाउगोठमा महिलाको मृत्यु  


अंकुरण खबर
949
Shares

सुदूरपश्चिम प्रदेशको अछाममा छाउगोठमा एक युवतीको मृत्यु भएको छ ।

गए राति साँफेबगर नगरपालिका–३ सिद्धेश्वरकी २१ वर्षीया पार्वती रावतको मृत्यु भएको हो ।

घटनाबारे अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय साँफेबगरबाट प्रहरी टोली त्यसतर्फ खटिएको अछाम प्रहरीले जनाएको छ ।

घटनाबारे थप विवरण आउन बाँकी छ ।