कञ्चनपुरको पुनर्वास आइबिआरडी बजारमा रहेको स्वदेशी लघुवित्तको कार्यालयमा आज बम बिस्फोट भएको छ ।
बम किन र कसले विस्फोट गराएको जानकारीमा आइसकेको छैन । पुनर्वास प्रहरी पोस्ट इन्चार्ज असइ दानबहादुर साउदले यसबारेमा अनुसन्धान भइरहेको जानकारी दिए ।
१.
२.
३.
४.
५.
६.
७.
८.
९.
१०.
सुचना बिभाग दर्ता नं.: १३९९ / ०७५–७६
इमेल: ankurankhabar@gmail.com फाेन:9841821593/9861614299