logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज सुनचाँदीको मूल्य कति ?


अंकुरण खबर
1.014K
Shares

काठमाडौं – नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

सोमबार ७१ हजार ४ सयमा कारोबार भएको छापावाला सुन मंगलबार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ७१ हजार १ सय रुपैयाँमै कारोबार भइरहेको छ । चाँदी पनि स्थिर रहँदै आज प्रतितोला ८ सय ५० रुपैयाँमै कारोबार भइरहेको छ ।