logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्री ओलीको स्वास्थ्मा उल्लेखनीय सुधार


अंकुरण खबर
936
Shares

काठमाडौं – उपचाररत प्रधानमन्त्री केपी शर्मा आलीको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको छ।

महाराजगञ्जस्थित ‘मनमोहन ‘कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’का कार्यकारी निर्देशक प्रा ।डा उत्तमकृष्ण श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेखनीय सुधार भएको जनाइएको हो ।

स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओलीको यही मङ्सिर १० गते सोही केन्द्रमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।