logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आइएमई लाइफको साधारण सभा बुधबार


अंकुरण खबर
1.17K
Shares

काठमाडौं – आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले बुधबार दोस्रो वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीको चुक्तापुँजी १ अर्ब ४० करोड रहेको छ । बीमा समितिले २ अर्ब चुक्तापुँजी कायम गर्ने गरी आईपीओ जारी गर्ने शर्तमा यस कम्पनीलाई स्वीकृति प्रदान गरेको हो ।

अब कम्पनीले ६० करोड बराबरको आईपीओ जारी गनेुपर्ने भएकोछ । असोज मसान्तसम्म कम्पनीमा ९३ हजार १६८ बीमालेख कायम भएको छ । यस वर्षको तीन महिनामा मात्र कम्पनीले ९ हजार ८८३ बीमालेख कायम गरेको हो ।