काठमाडौं – पाल्पाको सिद्धार्थ राजमार्ग खण्डमा सडकबाट जीप खसेर दुर्घटना हुदाँ २ जनाको मृत्यु भएको छ ।
पाल्पाको तिनाउ गाउँपालिका-५ चौविसमाइलमा आज बिहान ११ बजे लु१ज ४२०९ नम्बरको जीप सडकबाट अम्दाजी २०० मिटर तल खसेको हो ।
मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।