logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्री ओली डिस्चार्ज भए, पूर्ण स्वस्थ भएको दाबी


अंकुरण खबर
637
Shares

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन् ।

मंसिर १० गते एपेन्डिसाइटिसको अपरेशन गरेका प्रधानमन्त्री ओलीलाई बिहीबार तीन बजे डिस्चार्ज गरिएको हो । स्वास्थ्यमा सुधार आएको सुनाउँदै उनले भने,‘म पूर्ण स्वस्थ भएँ ।

प्रधानमन्त्री ओलीलाई चिकित्सकहरुले अझै केही दिन घरमै आराम गर्न सल्लाह दिएका छन् । डिस्चार्जपछि प्रधानमन्त्री ओली बालुवाटार प्रस्थान गरेका छन् ।