logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रंगशाला हाताभित्रै प्रहरीद्वारा पत्रकारमाथि कुटपिट


अंकुरण खबर
1.378K
Shares

काठमाडौं – १३औं दक्षिण एसियाली खेलकुद (साग) को समाचार सङ्‍कलनका क्रममा प्रहरीले पत्रकारलाई कुटपिट गरेको छ।

मङ्‍गलबार बिहान दशरथ रङ्‍गशाला परिसरमा नागरिक दैनिकमा कार्यरत पत्रकार सुमन चापागाईंलाई प्रहरीले कुटपिट गरेको हो ।

रंगशालाबाहिर टिकट मूल्य वृद्धिको विरोधमा सर्वसाधारणको प्रदर्शन चलिरहँदा त्यसको रिपोर्टिङ गर्ने क्रममा पत्रकार चापाईंमाथि कुटपिट भएको हो।

प्रहरीबाट कुएिका घाइते उनको त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा उपचार भइरहेको छ।