logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भोलि सार्वजानिक बिदा


अंकुरण खबर
2.067K
Shares

काठमाडौं- योमरि पुन्ही र उधौली पर्व मनाउनेका लागि सरकारले मंसिर २६ गते बिहीबार सार्वजनिक बिदा दिने भएको छ ।

किराँत जातिको उघौली पर्व, योमरी पुन्ही, ज्यापु दिवस तथा धन्यपूर्णिमाको अवसरमा यी पर्व मनाउने समुदायका लागि सार्वजनिक बिदा हुने भएको हो ।

गृहमन्त्रालयले सार्वजानिक बिदा घोषणा नगरेपनि यसअघि राजपत्रमा नै ती पर्व मनाउनेका लागि बिदा दिने उल्लेख छ ।