logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

करेन्ट लागेर एक बालकको मृत्यु


अंकुरण खबर
780
Shares

करेन्ट लागेर दैलेखमा एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दैलेखको नारायण नगरपालिका–४ सोतका ११ वर्षीया बालक गणेश विष्ट रहेको जिल्ला प्रहरी कार्यालाय दैलेखले जनाएको छ ।

जङ्गलमा सालको रुखमा घाँस काट्न गएका बेला बिजुलीको तार छोएपछि करेन्ट लागेर बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।