logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज सुनचाँदीको मूल्य कति ?


अंकुरण खबर
780
Shares

काठमाडौं – नेपाली बजारमा छापावाला सुन सोमबार स्थिर रहँदै प्रतितोलामा ७१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो । त्यस्तै, तेजावी सुन प्रतितोला ७१ हजारमै कारोबार भइरहेको छ ।

चाँदी पनि आज स्थिर रहँदै प्रतितोला ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।