logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाली सेनामा जागीर खुल्यो (विज्ञापनसहित)


अंकुरण खबर
1.157K
Shares

काठमाडौं – नेपाली सेनाको कल्याणकारी योजना निर्देशनालयले विभिन्न अस्पताल र सैनिक महाविद्यालयमा विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ ।

माग अनुसार सैनिक कल्याणकारी कोषले सर्जनदेखि नर्सको माग गरिएको हो। माग भएअनुसार मेडिकल अफिसर सहायक प्राध्यापक लगायतको माग पनि छ।

दरखास्त बुझाउने अन्तिम म्याद पुष १५ गते दिउँसो ४ बजे सम्म रहेको सेनाले जनाएको छ ।