logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पूर्वराजा ज्ञानेन्द्र आज झापा जाँदै


अंकुरण खबर
2.99K
Shares

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाह आज झापा जाँदैछन ।

विहान एघार बजे श्री एयरलाइन्सवाट उनी भद्रपुर जाने कार्यक्रम छ । केही साता उनी दमकस्थित हिमालयन चिया बगानमा बस्ने कार्यक्रम छ ।

केही साताको बसाईको क्रममा उनी पूर्व क्षेत्रका जिल्लाहरुको भ्रमणमा जाने बताईएको छ । उनले केही धार्मिकस्थल र मन्दिरहरुमा दर्शन तथा पूजा गर्नुका साथै आमनागरिकसँग भेटघाट गर्ने बताइएको छ ।