logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चिसो अझै बढ्ने, तराईमा हुस्सु र कुहिरो


अंकुरण खबर
936
Shares

काठमाडौं – नेपालमा अहिले पश्चिमी वायुको आंशिक प्रभाव जारी छ । जसका कारण चिसो बढ्दो क्रममा छ ।

आज तराईका अधिकांश भुभागमा देखिएको हुस्सु र कुहिरो साथै पश्चिमी तराईका एक-दुई स्थानहरूमा शितलहरको सम्भावना छ ।

केहि ठाउँमा शितलहरका चलेको छ । जसका कारण ती स्थानहरुमा राम्रो सँग घाम नलाग्ने भएकोले तापक्रममा गिरावट आइ चिसो बढ्ने देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले चिसोबाट बच्ने उपाय अवलम्बन गर्न सबैमा अनुरोध पनि गरेको छ ।