काठमाडौं – आज सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
बुधबार ७१ हजार ६ सयमा कारोबार भएको छापावाला सुन बिहीबार सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ७१ हजार ३ सयमै कारोबार भइरहेको छ ।
चाँदी आज पनि स्थिर रहँदै प्रतितोला ८ सय ५० रुपैयाँमै कारोबार भइरहेको छ ।