logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दैलेखमा विप्लव कार्यकर्ताद्वारा गाउँपालिका अध्यक्षको अपहरण


अंकुरण खबर
1.638K
Shares

काठमाडौं – दैलेखको ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीलाई विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताले अपहरण गरेका छन्।

शाही र उनकी श्रीमतीलाई आफ्नै घरबाट शनिबार राति साढे १२ बजेतिर १५ जनाको समूहमा आएका मानिसहरुले अज्ञात स्थलतर्फ सोधपुछ छ भन्दै लिएर गएको परिवारले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दैलेखले उक्त घटना जानकारीमा आएको बताए पनि पुष्टि भने भैनसकेको जनाएको छ। घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।