logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

साताको पहिलो कारोबार : नेप्सेमा झिनो अंकको सुधार


अंकुरण खबर
845
Shares

काठमाडौं – आज साताको पहिलो कारोबारका दिन नेप्से परिसूचकमा १.१७ अंकको बृद्धि भएको छ । कारोबार सुरु भएको केही समयमै ओरालो लागेको नेप्से कारोबारको अन्तिक घण्टाबाट उकालो लागेको हो ।

आज ११५९.६२ विन्दुबाट शुरु भएको कारोबार अन्तिम समय सम्म आउदाँ १.१७ अंकले घटेर ११५०.३४ विन्दुमा पुगेको छ ।त्यस्तै आज क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ०.२५ अंकले घटे्को छ ।

आज १४ लाख ८८ हजार ३ सय ४ कित्ता शेयर किन बेच हुदाँ ३७ करोड ४४ लाख ६६ हजार ४६५ रुपैयाँको कारोबार भएको छ । आज कारोबारमा आएका १२ समूहको मध्ये ६ समूहका सूचक बढेका छन् भने अन्य ६ समूह घटे्का छन् ।

त्यस्तै, आज ११ बजे ११५९.६२  विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने कारोबारको अन्तिम समय सम्म आउँदा त्यो परिसुचक ०.१० प्रतिशतले बढे्को छ ।