logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गैरकानुनी गतिविधिमा संलग्न ८० जना विदेशी नागरिक पक्राउ


अंकुरण खबर
1.339K
Shares

काठमाडौं – काठमाडौंमा बसेर गैरकानुनी गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले ठूलो संख्यामा विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

आइतबार महानगरीय प्रहरी परिसर काठमाडौं, महानगरीय अपराध महाशाखा, केन्द्रीय अनुसन्धान ब्युरोको संयुक्त टोलीले ‘विशेष अपरेसन’ चलाएर मनमैजु, ठमेल, बूढानीलकण्ठलगायतका क्षेत्रबाट ८० जना विदेशी नागरिकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा अधिकांश चिनियाँ नागरिक रहेको प्रहरी स्रोतले जानकारी दिएको छ । बाँकी विवरण आउन बाँकी छ रहेको प्रहरीले जनाएको छ ।