logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाल स्टकले ४० प्रतिशत लाभांश दिने


अंकुरण खबर
1.118K
Shares

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले लाभांश प्रस्ताव गरेको छ ।

नेप्सेले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत लाभांश वितरण गर्न लागेको हो । उक्त लाभांश प्रस्ताव पारित गर्न नेप्सेले पुस २९ गते मंगलबार ३८ औं वार्षिक साधारणसभा बोलाएको छ ।

नेप्सेमा नेपाल सरकार, राष्ट्र बैंक, कर्मचारी सञ्चय कोष, प्रभु र लक्ष्मी बैंक, राष्ट्रिय वाणिज्य बैंक र ब्रोकर संघको शेयर हिस्सा रहेको छ ।