logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पीपीएल : आज बुटवल र विराटनगर भिड्दै, विजेता टिम फाइनल प्रवेश गर्ने


अंकुरण खबर
2.041K
Shares

पोखरा प्रिमियर लिग ‘पीपीएल’मा आज बुटवल व्लास्टर्स र विराटनगर टाईटन्सबीच प्रतिस्पर्धा हुदैछ ।

फाइनल प्रवेशका लागि दुई टोली मध्यान्ह साढे १२ बजे पोखरा रंगशालास्थित क्रिकेट मैदानमा प्रतिस्पर्धा गर्न लागेका हुन् ।

बुटवललाई हराउँदै विराटनगर तेस्रो स्थानमा रहँदै ईलिमिनेटर राउण्डमा प्रवेश गरेको हो । बुटवल भने लिग चरणको एक खेल अगाडीनै दोस्रो स्थानमा रहँदै ईलिमिनेटर राउण्डमा छनोट भइसकेको थियो ।

विजेता टोलीले उपाधिका लागि शनिबार चितवन राईनोजसँग प्रतिस्पर्धा गर्नेछ ।